Gallery

१ नेपाल मगर विद्यार्थी स‌ंघको केन्द्रिय अध्यक्षमा बिजयी भएपछी प्रमाण पत्र लिदै ।

२ नेपाल मगर विद्यार्थी स‌ंघको १८औ स्थापना दिवसको उपलक्ष्यमा पशुपती वृद्धाश्रम मा फलफुल बितरण गर्दै

नेपाल मगर विद्यार्थी स‌ंघको १८औ स्थापना दिवसको उपलक्ष्यमा पशुपती वृद्धाश्रम मा फलफुल बितरण कार्यक्रममा लमबध्द वृद्धाहरु

नेपाल मगर विद्यार्थी स‌ंघको १८औ स्थापना दिवसको उपलक्ष्यमा केक वितरण गर्दै संघको अध्यक्ष रेणुका काउचा मगर तथा प्रमुख अतिथी नेपाल मगर संघका महासचिव

५ नेपाल मगर विद्यार्थी स‌ंघको १८औ स्थापना दिवसको उपलक्ष्यमा पशुपती वृद्धाश्रम मा फलफुल बितरण कार्यक्रम समापन पछि सामुहिक फोटो खिचाउदै

नेपाल मगर विद्यार्थी स‌ंघको १८औ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित मगर विद्यार्थीहरू